सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा युवाको नारा–गो ब्याक इन्डिया

२०७७ जेठ १, ०८:०८ खबर संवाददाता

दार्चुला : भारतले नेपाली भूमी अतिक्रमण गरेको विरोध गर्दै दार्चुलाको गोकुलेश्वरमा प्रर्दशन गरीएको छ। भारतले नेपाली भूमी हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण गरेको विषयलाई लिएर स्थानीयले दार्चुलामा प्रर्दशन गर्दै गो ब्याक इन्डियाको नारा लगाएका छन्।

कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रै हो भारतीय विस्तारवाद मुर्दावाद गो ब्याक इन्डिया भन्दै विरोध प्रर्दशन गरिएको हो।  स्थानीय युवाहरुले भारतिय हस्तक्षेप विरुद्ध गोकुलेश्वर बजारमा प्रर्दशन गरेको आन्दोलनका अगुवा भूपेन्द्रसिह मालले बताए। 

 

कमेन्ट लोड गर्नुस