कोरोनाबाट विश्वभर दुई लाख ८७ हजार बढीको मृत्यु
२०७७ वैशाख ३०, ०६:०१
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर दुई लाख ८७ हजार बढीको मृत्यु भएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या दुई लाख ८७ हजार १ सय ३३ पुगेको छ।
यस्तै ४२ लाख ५२ हजार ३ सय ३ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म १५ लाख २५ हजार ८ सय ८८ जना निको भइसकेका छन्।
कमेन्ट लोड गर्नुस