कोरोनाबाट विश्वभर दुई लाख ८० हजार बढीको मृत्यु
२०७७ वैशाख २८, ०६:०२
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर दुई लाख ८० हजार बढीको मृत्यु भएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या दुई लाख ८० हजार २ साय २४ पुगेको छ।
यस्तै ४० लाख ९८ हजार २ सय ७६ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म १४ लाख ३६ हजार १ सय ८४ जना निको भइसकेका छन्।
कमेन्ट लोड गर्नुस