कोरोनाबाट विश्वभर दुई लाख ७० हजार बढीको मृत्यु
२०७७ वैशाख २६, ०५:५५
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर २ लाख ७० हजार बढीको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या दुई लाख ७० ४ सय ३ पुगेको छ।
यस्तै ३९ लाख १३ हजार १ सय ८६ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म १३ लाख ४० हजार ६ सय १७ जना निको भइसकेका छन्।
कमेन्ट लोड गर्नुस