सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट विश्वभर दुई लाख ३९ हजार बढीको मृत्यु

२०७७ वैशाख २०, ०५:५७

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर २ लाख ३९ हजार बढीको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार शनिबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या दुई लाख ३९ हजार ३ सय ९९ पुगेको छ। 

यस्तै ३३ लाख ९८ हजार ७२ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म १० लाख ६९ हजार  ५ सय ७२ जना निको भइसकेका छन्।

 

कमेन्ट लोड गर्नुस