सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट विश्वभर दुई लाख ३३ हजार बढीको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७७ वैशाख १९, ०६:०६

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर २ लाख ३३ हजार बढीको मृत्यु भइसकेको छ। 

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार शुक्रबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या दुई लाख ३३ हजार ८ सय ३९ पुगेको छ। 

यस्तै ३३ लाख ४ हजार १ सय ४० जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म १० लाख ३९ हजार  ५५ जना निको भइसकेका छन्।

कमेन्ट लोड गर्नुस