सुदूर नेपाललाई विश्वसँग जोड्दै

एभरेष्ट बैंकद्वारा ६ लाख प्रदान

२०७७ वैशाख १७, ०५:३१

कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश नम्बर २ को सरकारले स्थापना गरेको राहतकोषमा एभरेष्ट बैंकले ६ लाख प्रदान गरेको छ। 

मुख्यमन्त्री लालबाबु राउतलाई सो बैंकका जनकपुरस्थित प्रतिनिधिहरुले आज सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। राहतकोषमा प्राप्त रकम कोरोना रोग नियन्त्रणमा खर्च गरिनेछ। रासस
 

कमेन्ट लोड गर्नुस