सुदूर नेपाललाई विश्वसँग जोड्दै

लायन्स क्लब अफ धनगढी टाउनको अध्यक्षमा जोशी

२०७७ वैशाख १३, १२:०५ खबर संवाददाता

लायन्स क्लब अफ धनगढी टाउनको अध्यक्षमा विजयराज जोशी ट्ट चयन भएका छन्। लायन्स वर्ष २०२०÷२०२१ का लागि जोशीलार्ई एक कार्यक्रमकाबीच अध्यक्षमा चयन गरिएको हो। 

यस्तै क्लबको उपाध्यक्षमा दिपेन्द्र श्रेष्ठ, महासचिवमा प्रकाश जोशी, कोषध्यक्षमा शम्भु लामिछाने चयन भएका छन्। 

 

कमेन्ट लोड गर्नुस