सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस डडेल्धुराद्वारा सातै स्थानीय तहलाई मास्क सहयोग

२०७६ चैत्र ३०, ०७:५३ खबर संवाददाता

डडेल्धुरा:  नेपाली कांग्रेस डडेल्धुराले जिल्लाका सात वटै स्थानीय तहलाई मास्क उपलब्ध गराएको छ।

कोरोना भाइरस रोकथाममा मास्कले महत्वपूर्ण भूमिका खेल्ने भन्दै ८ हजार थान मास्क सहयोग गरिएको कांगे्रस डडेल्धुराका कार्यालय सचिव राम विष्टले जानकारी दिए। 

सातै स्थानीय तहका कांग्रेस सभापतिमार्फत मास्क हस्तान्तरण गरिएको उनले बताए। 

कमेन्ट लोड गर्नुस