सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा विद्युुत महशुुल वडा कार्यालयले तिरिदिने

२०७६ चैत्र ३०, १२:०१

बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ का सम्पूर्ण दलित र गैह्रदलित समुदायका विपन्न परिवारको ३ महिनाको विद्युत महशुुल वडा कार्यालयले तिरिदिने भएको छ।  वडा कार्यसमितिको  आउँदो वैशाख, जेठ र असारको विद्युत महशुल तिरिदिने निर्णय गरेको दोगडाकेदार ४ का वडाअध्यक्ष सुरेन्द्रप्रसाद भट्टले बताए। रासस
 

कमेन्ट लोड गर्नुस