सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशसभाको लेखा समिति सभापति बमद्धारा स्वास्थ्य समाग्री सहयोग

२०७६ चैत्र २८, ०४:४२ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशसभाको लेखा समितिकी सभापति नन्दा कुमार बमले कोरोना भाईरसका सम्भावित तथा संक्रमित विरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरक्षार्थ आवश्यक पर्ने समाग्री सहयोग गरेकी छन्।

सभापति बमले जिल्ला अस्पताल बैतडी, दार्चुला र गोकुलेश्वर अस्पताललाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको बताईन्। उनले स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पीपीई सेट, मास्क र सेनीटाईजर सहयोग गरेकी हुन्।

यस्तै तीनवटै अस्पतालको वस्तु स्थितीका बारेमा समेत सभापति बमले जानकारी लिएकी छन्। सो क्रममा पर्याप्त सुरक्षाका समाग्री नहुँदा स्वास्थ्यकर्मीहरु चिन्तित रहेको आफूले पाएको बताईन्। 

 

 

कमेन्ट लोड गर्नुस