बैतडीको शिवनाथ गाउंपालिका ५ द्धारा मास्क तथा साबुन वितरण
२०७६ चैत्र २४, ०७:००
बैतडीको शिबनाथ गाउंपालिका वडा नम्बर ५ ले मास्क र साबुन वितरण गरेको छ। कोरोनाको जोखिमलाई मध्यनजरगरि साबुन र मास्क वितरण गरेको वडा अध्यक्ष महेन्द्रबहादुर चन्दले बताए।
कमेन्ट लोड गर्नुस