कृषि मन्त्री चौधरीद्वारा सहारा घरलाई खाद्यान्न सामग्री हस्तान्तरण
२०७६ चैत्र २१, ०२:४३
धनगढी: सुदूरपश्चिम प्रदेशकी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरी खाद्यान्नका विभिन्न सामाग्री बाकेर बर्दगोरिया गाउँपालिकामा रहेको सहारा घरमा पुगेकी छन्।
उनले सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न सामाग्री सहारा घरलाई हस्तान्तरण गरेकी हुन्।
कमेन्ट लोड गर्नुस