सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको भजनी नगरपालिकालाई खाद्यान्न सहयोग

२०७६ चैत्र २१, ०२:३६ खबर संवाददाता

कैलाली: कैलालीको भजनी नगरपालिकालाई खाद्यान्न सहयोग गरिएको छ।

गेटास्थित बालाजी राइस् मिलका प्रबन्धक प्रदिप कुमार वैदको सहयोग र भजनी नगरपालिकाकी कार्यपालिका सदस्य कमला ज्ञवालीको समन्वयमा २७ क्विन्टल चामल नगरपालिकालाई सहयोग गरिएको हो। 
 

कमेन्ट लोड गर्नुस