धनगढीका व्यवसायी कुँवरद्वारा खाद्यान्न सहयोग
२०७६ चैत्र २१, ०१:५६
धनगढी: धनगढीमा व्यवसायी मिलन कुँवरले १ सय १५ विपन्न घर परिवारलाई खाद्यान्न सहयोग गरेका छन्।
उनले जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ४ मा रहेका विपन्न घर परिवारलाई एक लाख १५ हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन।
कमेन्ट लोड गर्नुस