सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडमा भूकम्पको धक्का

२०७६ चैत्र २०, ०९:१४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा आज राति भूकम्पको धक्का सहसुुस भएको छ।  राति ८ बजेर ५५ मिनेटमा गएको भूकम्पको धक्का डोटी लगायतका जिल्लामा महसुस भएको हो।

बिस्तृत विवरण आउन बाकी छ।

कमेन्ट लोड गर्नुस