सुदूर नेपाललाई विश्वसँग जोड्दै

सहकारी दिवसको अवसरमा डडेल्धुरामा साबुन वितरण

२०७६ चैत्र २०, ०७:३० खबर संवाददाता

डडेल्धुरा:  ६२औँ सहकारी दिवसको अवसरमा डडेल्धुरामा साबुन वितरण गरिएको छ। दिवसको अवसरमा जिल्ला सहकारी संघले अमरगढी– ५ सुंगुरखालीमा रहेका ३६ घरधुरीलाई साबुन वितरण गरिएको संघका अध्यक्ष तथा सहकारी महासंघका केन्द्रीय सञ्चालक समिति सदस्य पदमा गुरुङले बताइन।

उनले बस्तीमा रहेका विपन्न, महिला, असाहाय र ज्येष्ठ नागरीकहरुलाई साबुन वितरण गरिएको बताइन।  सरकारले लकडाउनको समयावधी पुःन थप गरे सहकारीले खाद्यान्न तथा अतिआवश्यक बस्तु समेत वितरण गर्ने अध्यक्ष गुरुङले बताइन।  

कमेन्ट लोड गर्नुस