सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा चिकित्सकद्वारा ५० घरधुरीलाई खाद्यान्न सामग्री सहयोग

२०७६ चैत्र २०, ०६:४९ खबर संवाददाता

धनगढी: धनगढीका २ चिकित्सकले विपन्न वर्गलाई खाद्यान्न सामग्री सहयोग गरेका छन्। डा. मेराज आलम अन्सारी र डा नज्मीसुब्बा अन्सारीले धनगढी उपमहानगरपालिका– १ का विपन्न ५० परिवारलाई खाद्यान्न सहयोग गरेका हुन। 

लकडाउनका कारण विपन्न परिवारलाई दैनिकी चलाउन समस्या हुन थालेपछि खाद्यान्न सहयोग गरिएको डाक्टर अन्सारीले बताए। 

कमेन्ट लोड गर्नुस