सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको राउटे बस्तीमा मास्क र साबुन

२०७६ चैत्र १८, ०२:३८

डडेल्धुरा: डडेल्धुराको परशुरामनगरपालिका – ४ रजौडामा बसोबास गर्ने लोपोन्मुख राउटे बस्तीमा मास्क र साबुन वितरण गरिएको छ। 

अखिल भारत नेपाली एकता मञ्चका केन्दीय सदस्य मदन धामीको नेतृत्वमा परशुरामनगरपालिका ४ का वडाध्यक्ष गोपालदत्तजोशी र वडा सदस्य नन्दराम राउटेको उपस्थितिमा मास्क र साबुनवितरण गरिएको हो। –रासस

कमेन्ट लोड गर्नुस