सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ तोलामा १५ सयले घट्यो

२०७६ चैत्र २, १२:४१

सुनको भाउ आइतबार तोलामा १५ सय रुपैयाँले घटेको छ। सुनको भाउ आइतबार तोलाको ७७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार एकैदिन तोलामा ३ हजार रुपैयाँ घटेर सुन तोलाको ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको भाउ आज तोलामा ३० रुपैयाँ घटेर तोलाको ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ।  
 

कमेन्ट लोड गर्नुस