डोटीमा जीप दुर्घटना
२०७६ चैत्र १, ०३:५०
डोटी: डोटीको आर्दश गाउँपालिकामा जीप दुर्घटना भएको छ। गाउँपालिकाको वडा नम्बर २ को बासलामोडमा से १ ज ३०३८ नम्बर जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मानवीय क्षती भने पाएका छैन्।
एक जना समान्य घाईते भएपनि उपचारपछि घर फर्किएका छन्। जीप सडकबाट झण्डै १० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस