सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनेरास्ववीयु कैलाली कमिटिले पूर्णता पायो

२०७६ चैत्र १, १०:५६ खबर संवाददाता

अनेरास्ववीयु कैलाली कमिटिले पूर्णता पाएको छ। शुक्रबार कैलालीमा बसेको बैठकले कमिटिलाई पूर्णता दिएको हो। कुमार बडेला संयोजक र समिर जोशी सह–संयोजक रहेको कमिटिमा ५९ सदस्य थपिएका छन्।

एकतापछि तत्कालीन एमाले र माओवादी केन्द्रका समेत गरी ५९ सदस्य सहित ६१ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको अनेरास्ववीयुका संयोजक बडेलाले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस