डोटीमा भिरबाट लडेर एक जनाको मृत्यु
२०७६ फाल्गुन २५, १२:२३
डोटीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ९ कलेनाका ४५ बर्षिया राजु कामिको मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार स्थानीय जंगलमा घास काट्न गएका बेला गुडे स्थिति नानि गाड खोलामा लडेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
कमेन्ट लोड गर्नुस