२२ सयले बढ्यो सुनको मुल्य
२०७६ फाल्गुन २१, ०३:२८
बुधबार सुनको मूल्य एकै दिन प्रतितोला २२ सय रुपैयाँले बढेको छ। यसले नेपाली बजारमा हालसम्मकै उच्च मूल्य कायम भएको छ।
बुधबार सुनको मूल्य प्रतितोला ८० हजार ५ सय पुगेको छ। यसअघि फागुन १२ गते सुनको मूल्यले प्रतितोला ८० हजार ३ सयमा पुगेर नयाँ कीर्तिमानि बनाएको थियो।
कमेन्ट लोड गर्नुस