सुदूर नेपाललाई विश्वसँग जोड्दै

मालिकार्जुन दार्चुला सेवा समितिले धनगढीमा रक्तदान कार्यक्रम गर्दै

२०७६ फाल्गुन ९, ११:२५ खबर संवाददाता

धनगढी : मालिकार्जुन दार्चुला सेवा समितिले धनगढीमा फागुन १० गते रक्तदान कार्यक्रम गर्ने भएको छ।

समिति गठन भएपछि पहिलो कार्यक्रम र क्तदान गर्ने तयारी भईरहेको हो। धनगढीको पार्कमोडमा १० गते रक्तदान कार्यक्रम गर्ने तयारी भईरहेको समितिका अध्यक्ष महेन्द्र पन्तले बताए। सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताए।

कमेन्ट लोड गर्नुस