सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट छुटेको बस डडेल्धुरामा ठोक्कियो

२०७६ फाल्गुन ३, ०१:१६ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा बस र हाईस ठोक्किँदा तीन जना घाइते भएका छन। शनिबार दिउँसो धनगढीबाट अछामतर्फ गइरहेको ना६ख १९८० नम्बरको बस र दिपायलबाट धनगढीतर्फ आइरहेको ना से१ख १७३६ नम्बरको हाइस एकआपसमा ठोक्किँएका तीनजना घाइते भएका हुन। 

डडेल्धुराको साहुखर्कमा भएको उक्त दुर्घटनामा हाइस चालकसहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दधिराम न्यौपानेले बताए। घाइतेको उद्धारका लागी एम्बुलेन्स पाठाइसकेको उनले बताए।

दुर्घटनाको पूर्ण विवरण भने आउन बाकिँ रहेको डिएसपी न्यौपानेले बताए। 

 

कमेन्ट लोड गर्नुस