सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकामा क्वारेन्टाइन चेकपोष्ट सञ्चालन हुने

२०७५ असार ७, ०२:१२

कैलालीको गौरीफन्टा नाकामा क्वारेन्टाईन चेकपोष्ट सञ्चालनमा आउने भएको छ। भारत सरकारले गौरीफन्टामा चेकपोष्ट स्थापना गरेर सञ्चालनमा ल्याउने तयारी अगाडी बढाएको छ। अबको हप्ता दिनमा चेकपोष्ट स्थापना गरिने बताइएको छ। नाकामा क्वारेन्टाईन चेक पोष्ट सञ्चालन भएपछि समान आयात निर्यातमा सहजता हुने विश्वास लिइएको छ।   
 
 

कमेन्ट लोड गर्नुस