सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पञ्चेस्वर गाउँपालिकाद्वारा प्रहरी चौकीलाई मोटरसाइकल प्रदान

२०७६ माघ १७, ०७:५१ खबर संवाददाता

बैतडी: बैतडीको पञ्चेस्वर गाउँपालिका–४ आमचोरामा पर्ने हल्दु बिनायक प्रहरी चौकीलाई मोटरसाईकल प्रदान गरिको छ। बिहीबार गाउँपालिकाका अध्यक्ष गोरखबहादु चन्दले २ लाख ५० हजार बराबरको  मोटरसाईकल हल्दु बिनायकका चौकी ईन्चार्ज हरीदत्तलाई  भट्ट हस्तान्तरण गरेका हुन्।

प्रहरीलाई अपराध अनुसन्धान गर्ने सहज होस् भनेर जनताको आवश्यकतालाई मध्यनजर गर्दै मोटरसाईकल हस्तान्त्रण गरेको गाउँपालिकाका अध्यक्ष चन्दले जानकारी दिए।

प्रहरी चौकी हल्दु बिनायक का चौकी ईन्चार्ज हरीदत्त भट्टले गाउँपालिकाका हरेक अपराध अनुसन्धान र विभिन्न किसिमका सामाजिक घटनाहरुलाई अनुसन्धान गर्नको लागि सहज हुने बताए।
 

कमेन्ट लोड गर्नुस