सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा असहायहरुलाई सहयोग

२०७६ माघ १३, ०९:१२

धनगढी: समाजिक कार्यमा क्रियाशील संगीता कुवँरले आफ्नो जन्मदिनको अवसरमा असहाय र मनोरोगीहरुलाई सहयोग गरेकी छन्।

उनले धनगढीमा रहेको दृष्टि फाउन्डेसनको संरक्षणमा रहेका असहायरुलाई दैनिक उपभोग्य सामग्री सहयोग गरेकी हुन। उनी हेल्प फर ह्याप्पिनेस सुदूरपश्चिमको आपतकालीन असहाय सहयोग कोष तथा आर्थिक कोषकी सदस्य हुन। 

त्यस्तै सोही अवसरमा संस्थाकी आपतकालिन असहाय सहयोग कोषकी सदस्य स्वेता अग्रवालले फाउण्डेसनमा रहेका असहायहरुलाई १३ थान न्यानो लुगा सहयोग गरेकी छन्। 

कमेन्ट लोड गर्नुस