सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको गणतन्त्र दिवसमा कैलालीको गौरीफन्टा नाकामा यस्तो देखियो

२०७६ माघ १२, ०१:१६ कमल सावद

भारतले आज ७१ औँ गणतन्त्र दिवस मनाईरहेको छ। १९४७ जनवरी २६ मा भारत बेलायतबाट स्वतन्त्र भएपछि हरेक जनवरी २६ मा स्वतन्त्रता दिवस मनाइँदै आएको छ। 

 

भारतले आफ्नो संविधान जारी गर्दै गणतन्त्रको यात्रा १९५० देखि सुरु गरेको हो। दिवसका अवसरमा कैलालीको गौरीफन्टा नाकामा पनि भव्य कार्यक्रम आयोजना गरिएको छ।

कार्यक्रममा कैलालीका जनप्रतिनिधि सहित सरकारी अधिकारीको पनि सहभागिता रहेको छ। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस