धनगढीमा आयोजित चलचित्र महोत्सव (फोटो फिचर)
सुदूरपश्चिममा पहिलो पटक पिम नेपाल र सुदूरपश्चिम कला प्रतिष्ठानले चलचित्र महोत्सव आयोजना गरेको हो।
सुदूरपश्चिममा पहिलो पटक चलचित्र महोत्सव आयोजना गरिएको भएपनि यो राष्ट्रिय फिल्मी अवार्ड भने दोस्रो हो। चलचित्र क्षेत्रमा पु¥याएको योगदानलाई स्मरण गर्दै यो अवार्ड वितरण गर्ने गरिन्छ।
सुदूरपश्चिम क्षेत्रको स्थानीय भाषा डोटेली, राना, थारुमा निर्माण भएका चलचित्र संगै सर्टमुभीहरुई समेत अवार्ड दिईएको छ।
पहिलो पटक धनगढीमा आयोजिक चलचित्र महोतसवमा राष्ट्रिय स्तरकार कलाकार सम्बुजित वास्कोटा, वसुन्धरा भूषाल, रामचन्द्र काफ्ले लगायतको सहभागिता रहेको थियो।
हाल सम्म सुदूरपश्चिमको स्थानीय भाषामा निर्माण भएका चलचित्रहरु २० वटा रहेका छन्।
२०७६ माघ ११, ०४:०७
कमेन्ट लोड गर्नुस