सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन चाँदीको मूल्य स्थिर

२०७६ माघ २, १२:३७ खबर संवाददाता

नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य स्थिर छ। बुधबार तोलामा ७४ हजार ७ सयले कारोबार भएको छापावाल सुनको मूल्य आजपनि सोही भाउमा कारोबार भइरहेको छ।

नेपाली सुन चाँदी व्यवसाय संघकाअनुसार तेजावी सुन तोलामा ७४ हजार ४ सय रुपैयाँ कायम गरिएको छ। आज चाँदी तोलाको ८८५ रुपैयाँमा कारोबार भइरहेको छ। नेपाली बजारमा पौष २१ गते सुनको मूल्य ७६ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको थियो।
 

कमेन्ट लोड गर्नुस