सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प

२०७६ माघ २, ०८:२० खबर संवाददाता

बझाङमा बिहीबार बिहान भूकम्प गएको छ। बिहीबार बिहान ५ बजेर ५९ मिनेटमा तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

कमेन्ट लोड गर्नुस