कैलालीमा असहायलाई शिरक हस्तान्तरण
कैलाली: कैलालीमा असहायका लागि शिरक हस्तान्तरण गरिएको छ। आम्दानीको २५ प्रतिशत लगानी समाजीक कार्यमा लगाउने उद्देश्यसहित संञ्चालन गरिएको चुन्नु जुस तथा लस्सी पसलले असहायलाई सहारा दिदै आएका कैलालीका तीन वटा संस्था दृष्टि फाउण्डेसन, मावन सेवा आश्रम र बौनियाको सहारा घरलाई ५/५ वाट शिरक हस्तान्तरण गरेको हो।
बौनियाको सहारा घरहरलाई १० किलो सुन्तलासहित ५ वटा शिरक हस्तान्तरण गरिएको चुन्नु जुस तथा लस्सी पलकका सञ्चालक चुन्नु केसीले बताए। यता धनगढीमा रहेका दृष्टि फाउण्डेसन र मावन सेवा आश्रमलाई ५÷५ किलो सुन्तलासहित ५÷५ वटा शिरक हस्तान्तरण गरिएको उनले बताए। शिरक र सुन्तलामा २० हजार खर्च भएको छ।