सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई सहयोग

२०७६ पुष ७, ०८:५६ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीमा रहेको मानव सेवा आश्रमलाई धनगढी– ५ निवासी कैलाली उघोग वाणिज्य संघका महिला सदस्य राधिका चौधरीका श्रीमान विक्रम चौधरी र छोरा संजय चौधरीको जन्मदिनको अवसरमा सहयोग गरिएको छ। 

जन्मदिनको अवसरमा आश्रमलाई चामल, दाल र फलफुल सहयोग गरिएको हो। 

कमेन्ट लोड गर्नुस