सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज सुनचाँदीको मूल्य स्थिर

२०७६ पुष ३, १२:२६ खबर संवाददाता

साताको पाँचौँ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। बिहिबार छापावाला  सुन प्रति तोला ७१ हजार ६  सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, तेजावी सुन ७१ हजार ३ सयमा कारोबार  भएको महासंघले जनाएको छ। त्यसैगरी, आज चाँदीको मूल्य  प्रति तोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस