कैलालीमा हराएको मोटरसाईकल भेटियो, सवारी धनीलाई सम्पर्कमा आउन आग्रह
२०७६ मंसिर २६, १२:२१
कैलालीमा प्रहरीले हराएको मोटरसाईकल फेला पारेको छ। ईलाका प्रहरी कार्यालय फल्टुडेले म १प ६४९० नम्बरको मोटरसाईकल भेटिएकाले सम्बन्धीत व्यक्तिलाई सम्पर्कमा आउन अनुरोध गरेको छ। प्रहरीले मोटरसाईकलको ब्लु बुक सहित सम्पर्कमा आउन आग्रह गरेको हो।
कमेन्ट लोड गर्नुस