सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य ७० हजार ८ सय कायम

२०७६ मंसिर २४, १२:०५ खबर संवाददाता

सुनको मंगलबार सुनको मूल्य प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कायम भएको छ। तेजाबी सुनको मूल्य ७० हजार ५ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

आजका लागि चाँदीको मूल्य ८ सय ३० रुपैयाँमा कायम भएको छ। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस