नेपाल टेलिकम वर्कर्स युनियन क्षेत्रीय समितीका सल्लाहकार पालीलाई मातृशोक
२०७६ मंसिर २२, ०८:१६
कैलालीको गोदावरी नगरपालीका, मालाखेती निवासी नेपाल टेलिकम वर्कर्स युनियन क्षेत्रीय समितीका सल्लाहकार तथा नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय अत्तरियामा कार्यरत सहायक प्रावधिक अधिकृत चन्द्रमान पालीलाई मातृशोक परेको छ।
पालीकी ८४ वर्षीय आमा चम्पादेवी पालको आफ्नै निवास मालाखेतीमा निधन भएको हो। भोली विहान ७ बजे गोदावरी आर्यघाटका लागि शवयात्रा सुरु हुने परिवारका सदस्यले बताएका छन्।
कमेन्ट लोड गर्नुस