बझाङमा जीप दुर्घटना दुईजनाको मृत्यु,६ जना गम्भिर घाईते
२०७५ जेठ २३, ०९:२०
बझाङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। भाँडे बजार बाट ब्यासी तर्फ जाँदै गरेको से १ ज ८३७ नम्बरको जीप दुर्घटना हुँदा छविसपाथीेभरा गााउपालिका ४ डाँडाँगाँउका ४५ बर्षिया विरेन्द्र बहादुर सिहँ र उनकी श्रीमती ३८ बर्षिया जला दवि सिहँ रहेका छन्। ८ जना यात्रु बोकेको जीप छविस पाथीभेरा गाँउपालिका ४ को भेटाखानमा दुर्घटना भएको हो। दुर्घटामा परि ६ जना गम्भिर घाईते भएका छन् । घाईतेहरुलाई उपचारका लागी जिल्ला अस्पताल सिमखेतमा ल्याईदै छ।
कमेन्ट लोड गर्नुस