सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेतीयोग्य जमीनमा पाँच वर्षभित्र सिँचाइ सुविधा पु¥याउने लक्ष्य

२०७५ जेठ २२, ०९:५७

सरकारले आगामी आर्थिक वर्षको बजेटमा करीब ११ अर्ब बजेट विनियोजन गरेर खेतीयोग्य जमीनमा आगामी पाँच वर्षभित्र सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ । निर्माणाधीन आयोजनालाई समयमै सम्पन्न गर्ने र थप आयोजना समेत अगाडि बढाउने लक्ष्य सरकारको छ । सरकारले भेरी बबई डाइभर्सन, रानी जमरा, कुलरिया, सिक्टा र बबई आयोजना निर्माण गरिरहेको छ ।

ती योजनाबाट सरकारले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

कमेन्ट लोड गर्नुस