कञ्चनपुरमा नहरमा डुबेर एक बालकको मृत्यु
२०७६ कार्तिक १७, ११:०६
कञ्चनपुरमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको बेतकोट नगरपालीका वडा नम्बर १० का ६ वर्षिय रमित ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार ४ बजेतीर पौडी खेल्ने क्रममा बेपत्ता भएका उनी खोजी कार्य गर्दा राति महाकाली सिचाईको नहरमा मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए।
कमेन्ट लोड गर्नुस