सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जिपबाट खसेर एक जनाको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७६ कार्तिक ११, ०२:१७ खबर संवाददाता

बैतडीमा जिपबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ७ किम्तोलीका १५ वर्षीय सुबास चन्दको जीपबाट खेसेर मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार साँझ किम्तोलीबाट डडेल्धुरा तर्फ जाँदै गरेको म १ ज १६८ नम्बरको जीपको पछाडी झुण्डिएर यात्रा गरिरहेका उनको खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस