सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मुल्य दुई सय रुपैयाँले घट्यो

२०७६ असोज १०, ०४:१६ खबर संवाददाता

सुनको मुल्य शुक्रबार दुई सयले घटेको छ। बिहीबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार तोलामा दुई सय रुपैयाँले घटेर ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजाबी सुन भने ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँ घटेर तोलाको ८ सय ६० रुपैयाँमा झरेको छ।
 

कमेन्ट लोड गर्नुस