कञ्चनपुरबाट एक लाख बढीको पटाका बरामद
२०८३ मंसिर १३, ०७:३१
कञ्चनपुरः कञ्चनपुरबाट एक लाख बढीको पटाका बरामद गरिएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–११ चौकीसत्ताबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख २ हजार ५ सय बराबरको पटाका शनिबार प्रहरीले बरामद गरेको हो। उक्त पटाका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस