सुदूर नेपाललाई विश्वसँग जोड्दै

६५०० रुपैयाँले घट्यो सुनको मूल्य

२०८३ मंसिर ९, १२:१६ खबर संवाददाता

धनगढीः नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा छ हजार पाँच सय रुपैयाँले घटेको हो। आज सुन प्रतितोला दुई लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीसँगले जनाएको छ।

मंगलबार सुन दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य ३ हजार ४० रुपैयाँ कायम भएको छ।

कमेन्ट लोड गर्नुस