सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट एक जना फरार प्रतिबादी पक्राउ

२०८३ मंसिर ४, ०७:१२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट एक जना फरार प्रतिबादी पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८३ जेठ १३ गतेको फैसलाले लागूऔषध मुद्दामा २ वर्ष कैद सजाय तोकिएको भीमदत्त नगरपालिका–१८ जानकी टोल बस्ने अर्जुन नेपाली पक्राउ परेका हुन्। नेपालीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार राति उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस