बझाङमा ६६ वर्षीय कृष्ण सुनार मृत फेला
२०८३ मंसिर २, १२:०७
बझाङः बझाङको जयपृथ्वी नगरपालिकामा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन्।
जयपृथ्वी नगरपालिका–९ पिपल चौतारास्थित सडक नजिकै ६६ वर्षीय कृष्ण सुनार मंगलबार मृत फेला परेका हुन्। उनी जयपृथ्वी नगरपालिका–८ पैतोलाका स्थानीय रहेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कमेन्ट लोड गर्नुस