सुदूर नेपाललाई विश्वसँग जोड्दै

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख बोल्डिनद्वारा  भेट

२०८३ कार्तिक १९, ०३:५२ रासस

काठमाडौँ :परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाको राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले शिष्टाचार भेटवार्ता गरे ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटका क्रममा दुई देशबीचको सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा कुराकानी भएको थियो ।
 

कमेन्ट लोड गर्नुस