सुदूरपश्चिमले टस जित्यो, बलिङ गर्दै
२०८३ कार्तिक १६, ०५:००
धनगढीः नेपाल प्रिमियर लिग एनपीएलमा सोमबारको दोस्रो खेलमा चितवन राईनोजसँग सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ रोजेको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका टसमा सुदूरका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर बलिङ रोजेका हुन्।
कमेन्ट लोड गर्नुस